राष्ट्रिय कलेज सुखडको सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी) का सुन्दर गौतम विजयी
कैलालीको सुखडमा रहेको राष्ट्रिय कलेजको स्ववियु सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी) का सुन्दर गौतम सभापतिमा विजयी भएको छन ।
विजयी भएका गौतमले १५३ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेबि संघका कर्णबिर कठायतले १११ मत प्राप्त गरे ।
सचिवमा अखिल (क्रान्तिकारी) की सम्झाना चौधरी १२९ मत प्राप्त गरी बिजयि भएकि छन। कोषाध्यक्षमा ने बि संघ कि निशा चौधरी १४० मत प्राप्त गरी विजयि भएकि छन।
६ चैत २०७९, सोमवार ०९:३६ बजे प्रकाशित






























