punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मिसन ग्रासरुट: कैलारी ६ मा कमिटी गठन

Chaupati
safha napa

धनगढी: नेकपा एमालेको मिसन ग्रासरुट देशैभर जारी छ। सोही क्रममा सोमवार कैलालीको कैलारी गाउँपालिका ६ मा आज टोल भेला सम्पन्न भएको छ।

उक्त टोल भेलाले खोजराम चौधरीको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी गठन गरिएको बताइएको छ।


३० फागुन २०७९, मंगलवार ०८:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु