punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संसारकै वृद्धा १२८ वर्षीया जोहन्नाको निधन

Chaupati
safha napa

तीन शताब्दी देखेकी दक्षिण अफ्रिकाकी १२८ वर्षीया जोहन्ना माजिबुकोको मृत्यु भएको छ। विश्वमा सबैभन्दा बढी उमेर बाँच्ने रेकर्ड बनाएकी उनको जन्म सन् १८९४ मे ११ मा भएको थियो। आउँदो मे महिनामा उनी १२९ वर्ष पुग्दैथिइन्। जोहन्नाको परिवारको अनुसार उनको निधन मार्च ३ मा भएको हो।

मजिबुको स्ट्रोकको कारण मृत्यु भएको बताएको छ। १२८ औं जन्मोत्सवमा उनले आफू किन बाँचिरहेको छु भनेर आफैलाई अचम्म लागेको बताएकी थिइन्।

ुमलाई अचम्म लागिरहेको छ। किन म यति धेरै वर्ष यहाँ छुरु मेरा उमेरका धेरै जना मरिसकें,ु एक पब्लिकेसनसँग उनले भनेकी थिइन्,ुम कहिले मर्छुरु जीवनको अन्तिम विन्दु कहाँ हो। किनकि म यहाँ केही नगरी बसिरहेकी छु।ु

जोहन्नाको १२ दाजुभाइ दिदीबहिनी थिए। तीमध्ये तीन जना अझै जीवित छन्। उनीहरुको उमेर भने खुलाइएको छैन। जोहन्नाको ५० बढी नातिनातिना भइकसेकका छन्।


२४ फागुन २०७९, बुधवार १५:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु