punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा ट्याक्टर दुर्घटना, सह–चालकको मृत्यु

Chaupati
safha napa

कैलालीमा  ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाका गोदावरी नगरपालिका वडा नम्बर १२ रातापानी सामुदायिक वनमा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा घाइते भएका ट्याक्टरका सह–चालक ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।

मृतक कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर  १० का स्थानीय हुन्।

शुक्रवार बिहान से १ त ६१९३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। चालक पुनर्वास नगरपालिका वडा नम्बर १० का ४१ वर्षीय सत्तु राना पनि घाइते भएका छन्।

उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

 


६ माघ २०७९, शुक्रवार १९:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु