punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेश सभाको बैठक जारी, सभामुख निर्वाचन हुने ( लाईभ )

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश सभाको बैठक जारी रहेको छ । प्रथम अधिवेशनको तेस्रो बैठकमा अहिले विशेष समयमा प्रदेश सभा सदस्यहरू बोलिरहेका छन् । विशेष समयमा विक्रमसिंह धामी , रमेश धामी र धर्मराज पाठकले समसामयिक विषयमा धारणा राखे । आज विशेष समय पछि सभामुखको निर्वाचन हुने जनाइएको छ । काङ्ग्रेसबाट मानबहादुर रावल र माओवादीबाट भीम भण्डारी सभामुखका उम्मेदवार छन् ।
बिहीबार दुवैले बहुमत नपाएपछि आज पुन निर्वाचन हुन लागेको हो।


३० पुस २०७९, शनिवार १८:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु