punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माघी पर्वको अवसरमा कैलालीको जोशीपुरमा थप दुई दिन बिदा

Chaupati
safha napa

कैलाली । थारु समुदायको महान् पर्व माघीको अवसरमा कैलालीको जोशीपुर गाउँपालिकाले थप दुई दिन बिदा दिने निर्णय गरेको छ ।

हिजो बसेको कार्यपालिका बैठकले माघ २ र ३ गते स्थानीय बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाले दुई दिन सम्म गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयहरू बन्द गर्ने जनाएको छ ।

माघ १ गते संघीय सरकारले बिदा दिने भएको हुँदा माघ २ र ३ गते स्थानीय तहले बिदा थप गरेको हो ।


२९ पुस २०७९, शुक्रवार १४:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु