punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अत्यधिक चिसो बढे पछि कञ्चनपुरको शुक्लाफाँटामा २ दिन विद्यालय बन्द

Chaupati
safha napa

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रका विद्यालय दुई दिन बन्द हुने भएका छन्।

नगरपालिकाले एक सूचना सार्वजनिक गर्दै बिहीबार र शुक्रवार नगरपालिका क्षेत्रका सम्पूर्ण शैक्षिक संस्था बन्द हुने जनाइएको छ।

चिसोका कारण विद्यार्थीलाई समस्या भएकाले नगरपालिकाको नगर शिक्षा समितिको बैठकले दुई दिन बिदा दिने निर्णय गरेको हो।

पछिल्लो केही दिन देखी बढेको अत्यधिक चिसोले यहाँको जनजीवन प्रभावित भएको छ ।


२० पुस २०७९, बुधवार २०:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु