punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

झापामा हात्तीको हुलले घर भत्काउँदा एक जनाको मृत्यु

Chaupati
safha napa

झापाको दुधेमा आइतबार दिउँसो जंगली हात्तीले घर भत्काउँदा एक जनाको मृत्यु भएको छ ।

चारवटा जंगली हात्तीले स्थानीय एक घर भत्काउँदा दुईजना घाइते भएका थिए । घरको ब्लकले थिच्दा गम्भीर घाइते भएकी ६१ वर्षीया कृष्णमाया भण्डारीको उपचारका क्रममा मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

घर भत्कँदा उनका श्रीमान ७१ वर्षीया शान्तीराम भण्डारी पनि घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।


१७ पुस २०७९, आइतवार १७:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु