punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा आगामी २ गते सभामुखको निर्वाचन हुने

Chaupati
safha napa

कैलाली ।सुदूरपश्चिम प्रदेश सभामा आगामी २ गते सभामुखको निर्वाचन हुने भएको छ ।

आज बसेको सर्वदलीय बैठकले आगामी २ गते निर्वाचन गर्ने सहमति गरेको सचिव देवबहादुर बोगटीले जानकारी दिए।


१७ पुस २०७९, आइतवार १३:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु