आठ तस्बिरमा हेर्नुहोस् सर्वदलीय बैठक (फोटो फिचर )

सुदूरपश्चिम प्रदेश सभामा बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ ।
ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा बसेको बैठकमा बिभिन्न दलबाट निर्वाचित दलका नेता तथा उपनेता लगायतका उपस्थित थिए ।
तस्बिरमा हेर्नुहोस्
१७ पुस २०७९, आइतवार १३:५० बजे प्रकाशित