punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रोनाल्डो नभएको खेलमा म्यान्चेस्टर युनाइटेडको शानदार जित

Chaupati
safha napa

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानेस्टर युनाइटेडले शानदान जित निकालेको छ ।

विहान सकिएको खेलमा युनाइटेडले नटिङ्घम फरेस्टलाई ३-० गोलले हरायो । युनाइटेडका लागि १९ औँ मिनेटमा मार्कुस रास्फोर्डले, २२ औँ मिनेटमा एन्थोनी मार्सिएल र ८७ मिनेटमा फ्रेडल गोल गरे ।

क्रिष्टियानो रोनाल्डोले युनाइटेड छाडेपछि विहान पहिलो खेल थियो । यद्यपी रोनाल्डो युनाइटेडमै रहँदा पनि खेल्नको लागि धेरै अवसर भने पाएका थिएनन् । जितसँगै युनाइटेड २९ अंकसहित तालिकाको पाँचौँ स्थानमा यथावत छ ।

लिगमा गएराति भएको अर्को खेलमा चेल्सीले बर्नमाउनलाई २(० गोलले हरायो । उसका लागि काइ हाभर्टेज र मासन माउन्टले गोल गरे । चेल्सी २४ अंकका साथ आठौँ स्थानमा छ ।


१३ पुस २०७९, बुधवार ०७:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु