punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जन्ती सवार बसको ठक्करबाट एकजनाको मृत्यु

Chaupati
safha napa

पर्वतको जलजला गाउँपालिका–८, नाइलिवाङमा विवाहको जन्ती सवार बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

आज बिहान करिब सवा ३ बजे पर्वतबाट तनहुँतर्फ जन्ती लिएर जाँदै गरेको ध १ ख ४९४ नम्बरको बसले स्थानीय ५० वर्षीय जुठेबहादुर दमाईंलाई ठक्कर दिएको थियो ।

उनको उपचारका क्रममा बागलुङको धौलागिरि अस्पतालमा मृत्यु भएको प्रहरीचौकी मिलनचोक, पर्वतले जनाएको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


२९ मंसिर २०७९, बिहीवार ११:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु