punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनचाँदीको भाउ घट्याे

Chaupati
safha napa

सुन चाँदीको भाउ आज केही घटेको छ । सुन तोलामा ७ सय रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी तोलामा एक हजार ३ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।


२९ मंसिर २०७९, बिहीवार ११:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु