punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले बढ्याे

Chaupati
safha napa

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ तोकिएको छ । मंगलबार छापावाल सुन तोलाको १ लाख रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य तोलाको १ लाख ५ हजार रुपैयाँ कारोबार भएको छ । यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


२८ मंसिर २०७९, बुधवार १२:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु