punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घट्यो सुनचाँदीको भाउ

Chaupati
safha napa

सुनचाँदीको भाउ घटेको छ । आज सोमवार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु तीन सयले घटेर रु एक लाख दुई सयमा आएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार सोमवार तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा सोमवार प्रतितोला रु १० ले घटेर रु एक हजार तीन सय ९० मा आएको महासंघले जनाएको छ ।


२६ मंसिर २०७९, सोमवार १३:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु