punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली क्षेत्र नम्बर ४ को मतगणना स्थगित

Chaupati
safha napa

कैलाली क्षेत्र नम्बर ४ को मतगणना स्थगित भएको छ । प्रतिनिधि सभाको मत गणनाका क्रममा एउटा मत अर्धकट्टी सहित भेटिएको भन्दै नेकपा एमालेका प्रतिनिधिहरुले मतगणना स्थगित गरेका हुन ।

मतगणनाका क्रममा एउटा मत अर्धकट्टी सहित भेटिएपछि मतगणना रोकिएको निर्वाचन अधिकृत ईन्द्रबहादुर कठायतले बताए ।

उनले उम्मेदवारहरुसहित पार्टीका प्रतिनिधिहरुले आपसलमा छलफल गरेर मात्रै गणना सुुरु गर्नुपर्ने भनेपछि तत्कालका लागी मतगणना रोकेको बताए । उनले छलफल पश्चात पुनः मतगणना सुरु गरिने बताए ।


७ मंसिर २०७९, बुधवार १२:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु