कञ्चनपुर क्षेत्र नम्बर १ को मतगणनामा नेकपा एमालेले मतान्तर बढाएका छन् । एक हजार मत गणना हुदा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार तारा लामा तामाङले पाँच सय ९७ मत पाएका छन् ।
बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बिना मगरले भने दुई सय ३६ मत पाएकी छन् ।