punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजबाट फिफा विश्वकप फुटबल सुरु

Chaupati
safha napa

प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप फुटबल आज (मंसिर ४ गते) देखि कतारमा सुरु हुँदैछ । आयोजक राष्ट्र कतारले आइतबार इक्वेडरसँग खेलेलगत्तै विश्वकपको २२ औं संस्करण सुरु हुनेछ । उद्घाटन खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । कतार विश्वकपमा ३२ राष्ट्र सहभागी रहेका छन् । विश्वपकपको फाइनल खेल आगामी पुस ३ गते हुनेछ ।


४ मंसिर २०७९, आइतवार २०:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु