punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा ६३ प्रतिशत मत खस्यो

Chaupati
safha napa
 कैलालीमा ६३ प्रतिशत मत खसेको छ।  जिल्लाका सबै निर्वाचन क्षेत्रमा गरि झन्डै ३ लाख ३७ हजार ३७३ मत खसेको प्रदेश निर्वाचन कार्यालय, धनगढीका प्रमुख प्रेम भट्टले जानकारी दिए ।
जिल्लामा कुल ५ लाख ३५ हजार ५१४ मतदाता छन्। आइतबार साँझसम्म भएको मतदानमा जिल्लामा ६३ प्रतिशत प्रतिशत मत खसेको हो। कैलालीमा पाँच प्रतिनिधि र १० प्रदेश सभा सदस्यका लागि आज शान्तिपूर्ण मतदान भएको हो ।

४ मंसिर २०७९, आइतवार १९:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु