३२ असार २०८३, बिहीवार
कैलाली उद्योग वाणिज्य संघले सल्लाहकार संयोजकमा रूपेश स्वारलाई मनोनित गरेको छ ।
कात्तिक १८ गते बसेको उद्योग वाणिज्य संघको कार्यसमितिको पाँचौ बैठकले स्वारलाई सल्लाहकार संयोजकमा मनोनित गरेको हो ।
बैठक संघका अध्यक्ष पुष्पराज कुँवरको अध्यक्षतामा बसेको थियो ।
२१ कात्तिक २०७९, सोमवार २०:१० बजे प्रकाशित
RAMA Bhattarai