punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर थप २५ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

देशभर पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ८४५ जनाको नमूना परीक्षणमा उक्त संख्यामा नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ ।

मन्त्रालयका अनुसार शुक्रबार २८ जना संक्रमित संक्रमणमुक्त भएका छन । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५६९ रहेको छ ।


१८ कात्तिक २०७९, शुक्रवार १८:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु