punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सदस्य पदका उम्मेदवार डा. कमल भुसालको उम्मेदवारी खारेज

Chaupati
safha napa

सर्वोच्च अदालतले रुपन्देही– २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. कमल भुसालको उम्मेदवारी खारेज भएको छ । उनको उम्मेदवार रद्द गर्ने निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले सदर गरिदिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले हाम्रो नेपाली पार्टीबाट डा। भुसालको रिट खारेज गर्ने फैसला गरेसँगै उनको उम्मेदवारी पनि खारेज भएको हो ।


१५ कात्तिक २०७९, मंगलवार २०:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु