punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाटन नगरपालिकामा बुधबार सार्वजनिक बिदा

Chaupati
safha napa

बैतडीको पाटन नगरपालिकामा बुधबार सार्वजनिक बिदा दिइएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै पाटन-२ स्थित महारुद्र मन्दिरमा मेला लाग्ने हुँदा सार्वजनिक बिदा दिइएको जनाएको छ।

नगरपालिका भित्रका सबै शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकायमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले सूचनामार्फत जनाएको छ।


१५ कात्तिक २०७९, मंगलवार २१:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु