punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु

Chaupati
safha napa

देशभर डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई डेंगु संक्रमितको ज्यान गएको हो।

गएको साउन यता डेंगु सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ५४ जना पुगेको छ। ४६ हजार ७६८ जनामा डेंगु पुष्टि भएकोमा ५४ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


१४ कात्तिक २०७९, सोमवार २१:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु