punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेसको संकल्प पत्र सार्वजनिक कार्यक्रम स्थगित

Chaupati
safha napa

नेपाली कांग्रेसको संकल्प पत्र सार्वजनिक कार्यक्रम स्थगित भएको छ । कांग्रेसले सोमबार  बिहान साढे १० बजे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम थियो । संकल्प पत्र पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्ने तय भएको थियो ।

तर, संकल्प पत्र सार्वजनिक कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


७ कात्तिक २०७९, सोमवार ११:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु