punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भैरहवाबाट काठमाडौंंका लागि उडेको विमान जनकपुरमा अवतरण

Chaupati
safha napa

काठमाडौंको मौसम खराब भएपछि बिहीबार बिहान भैरहवाबाट काठमाडौंंका लागि उडेको बुद्ध एयरको विमान जनकपुर अवतरण गरेको छ ।

बिहान सवा ६ बजे उड्नुपर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौंका लागि उडान भरेको थियो । तर मौसम खराब भएका कारण डाइभर्ट गरेर विमान जनकपुरमा अवतरण गरेको हो । सो विमान जनकपुरबाट साढे १० बजे काठमाडौंका लागि उडेको थियो ।


२० असोज २०७९, बिहीवार १३:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु