punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चरेससहित दुई भारतीय नागरिक पक्राउ

Chaupati
safha napa

लागुऔषध चरेससहित प्रहरीले बैतडीमा दुई जना भारतीय नागरिक पक्राउ गरेको छ। भारतको बिहारका २३ वर्षीय ताहिर आलम र २४ वर्षीय लालेश्वर चौधरी पक्राउ परेका हुन्। उनीहरूलाई ५ सय मिलिग्राम चरेससहित पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

बैतडी सदरमुकाम गोठलापानीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरुलाई चरेससहित पक्राउ गरेको हो। उनीहरू जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


२३ भदौ २०७९, बिहीवार १७:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु