punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा घरमाथि रुख ढल्दा चार जना घाइते

Chaupati
safha napa

कञ्चनपुरमा घरमाथि रुख ढल्दा ४ जना घाइते भएका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ मा केहीबेर अघि घरमाथि रुख ढल्दा चार जना घाइते भएको र उनीहरु मध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धी विस्तृत विवरण आउन बाँकी छ ।


१५ भदौ २०७९, बुधवार २२:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु