punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यस्ता छन् धनगढीका मेयर हमालका सय दिनका काम

Chaupati
safha napa

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सय दिन सम्म सम्पन्न भएका काम सार्वजनिक गरेका छन् । स्वतन्त्र रुपमा मेयर पदमा निर्वाचित भएका हमालले आफ्ना सय दिनका कार्य उपलब्धी मंगलबार सार्वजनिक गरेका हुन् ।

उपमहानगरकै सभाकक्षका पत्रकार सम्मेलनको आयोजना गर्दै हमालले सय दिनमा ४२ वटा महत्वपूर्ण उपलब्धि सार्वजनिक गरेका हुन् ।

No description available.

No description available.

No description available.

No description available.

 


१५ भदौ २०७९, बुधवार ०९:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु