दार्चुलामा जिप दुर्घटना, पाँच जनाको घटनास्थलमै मृत्यु

दार्चुलाा जीप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका ६ उल्लानीमा जीप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा परी ४ जना घाईते भएका छन् । घाईतेहरुलाई उपचारका लागी गोकुलेश्वर अस्पत्ताल ल्याउने तयारी भईरहेको छ ।

बुधवार गोकुलेश्वरबाट खलङ्गा आइरहेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना भएको हो । घटनास्थलमा अहिले प्रहरी खटिएको छ । थप विवरण आउँन बाकी छ ।


१ भदौ २०७९, बुधवार १८:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु