punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अस्ताए अत्तरियाका गौतम

Chaupati
safha napa

कैलालीको अत्तरियाका व्यवसायी सुभाष गौतमको मृत्यु भएको छ । लामो समय देखि गोदावरी नगरपालिका–१ अत्तरियामा सोल्टी फोटो स्टुडियो सञ्चालन गर्दै आईरहेका ४२ वर्षीय गौतमको मृत्यु भएको हो ।

शनिवार विषादी सेवन गरेका गौतमको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गौतम नेपाल फोटोग्राफर एशोसियसन कैलालीका सल्लाहकार समेत रहेका थिए ।


८ साउन २०७९, आइतवार १२:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु