punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा खोला किनारमा एक महिलाको शव फेला

Chaupati
safha napa

डोटीमा एक महिलाको शव फेला परेको छ । जिल्लाको पुर्वीचौकी गाउँपालिका ३ ठाडा गाउँ बस्ने ६० वर्षीया मनसरी बोहरा सोही गाउँपालिका ६ गण्डिगाड खोलाको किनारमा बुधबार मृत अवस्थामा फेला परेकी हुन्।

शनिबार घरबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको प्रहरीले जनाएको छ।


३० असार २०७९, बिहीवार १७:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु