punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एन्फाका केन्द्रीय सदस्य मल्ललाई कैलालीमा सम्मान

Chaupati
safha napa

कैलाली जिल्ला फुटबल संघले केन्द्रीय समितीमा निर्वाचितलाई स्वागत तथा सम्मान गरेको छ। सुदुरपश्चिमबाट नेपाल फुटवलसंघ ९एन्फा०को केन्द्रीय सदस्यमा विजयी भएका अनील मल्ललाई स्वागत तथा सम्मान गरेको हो । असार ६ गते भएको अखिल नेपाल फुटबल संघ एन्फाको २१ औँ चुनावी साधारण सभाबाट केन्द्रीय सदस्यमा विजयी भएका थिए ।

केन्द्रीय सदस्य मल्लले सुदुरपश्चिममा फुटबलको गुणात्मक बिकास हुन नसकेको बताउँदै आफनो कार्यकालमा दक्ष खेलाडी उत्पादनमा जोड दिने बताए। कैलाली जिल्ला फुटबल संघका उपाध्यक्ष कुमार बहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघका महासचिब ललित मिश्रले गरेका थिए ।


१८ असार २०७९, शनिवार १६:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु