punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेलधुराको आलिताल गाउँपालिकाको भवनमा आगलागी

Chaupati
safha napa

डडेलधुराको आलिताल गाउँपालिकाको भवनमा आगलागी भएको छ। पालिकाको प्रसासनिक भवनको प्रसाशन कक्षमा आगलागी भएको हो। पालिकाको प्रसासन कक्षको बाहिर राखिएको सोफा, भवनको सिलिङ, कोठा भित्रका केही कागजात जलेको आलिताल प्रहरी चौकीका ईन्चार्ज भिमराज भट्टले बताए।

बाहिर राखिएको सूचना पार्टीमा समेत आगो लगेको छ। आगो कसरी लाग्यो भन्ने विषय खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। पालिका परिसरमा क्यान्टिन सञ्चालन गर्दै आएका दानबहादुर मडैले बिहान करिब ४ बजेतिर आगलागी भएको बताए।


२० जेठ २०७९, शुक्रवार ०९:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु