punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घट्यो सुन र चाँदीको भाउ

Chaupati
safha napa

नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी महासंघका अनुसार सुनको भाउ मंगलबारको तुलनामा प्रतितोला ८ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार २ सय रुपैयाँमा झरेको छ। तेजावी सुनको भाउ पनि ९६ हजार ७ सय रुपैयाँमा आइपुगेको छ।

बुधबार चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२५० रुपैयाँमा कारोबार भइरहेको छ।


१८ जेठ २०७९, बुधवार १२:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु