punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेसबाट उपमेयर पदकी उम्मेदवारको निधन

Chaupati
safha napa

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको उपमेयर पदकी उम्मेदवार शुभावती कुर्मीको हृदयघात हुँदा निधन भएको छ ।

स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट उपप्रमुख पदमा उम्मेदवार बनेकी कुर्मीको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

सोमबार राति १ बजे जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा उनको निधन भएको हो ।


२७ वैशाख २०७९, मंगलवार ०९:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु