एमाले अध्यक्ष ओली धनगढी पुगेपछि यस्तो देखियो (फोटो फिचर)

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार धनगढीमा चुनावी सभालाई सम्बोधन गर्न आएका हुन् । स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै ठाउँबाट एमालेले नै विजयी भएर देखाउने उनको दाबी छ । उनी आज नै धनगढीबाट काठमाडौं फर्किएका छन् ।
२२ वैशाख २०७९, बिहीवार २०:५६ बजे प्रकाशित