punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले प्रमुख सचेतकमा ऐन महर नियुक्त

Chaupati
safha napa

नेकपा एमाले प्रमुख सचेतकमा ऐन महर नियुक्त भएका छन्। बझाङबाट प्रतिनिधि सभामा निर्वाचित उनलाई दल नेता रामबहादुर थापा ‘बादल’ले प्रमुख सचेतक नियुक्त गरेका हुन्।

‘नेकपा (एमाले) संघीय संसदीय दलको विधान २०७७ बमोजिम तपाईंलाई २०८३ वैशाख ११ गतेदेखि लागू हुने गरी संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको प्रमुख सचेतकको रूपमा काम गर्ने गरी मनोनयन गरेको छु,’ दल नेता बादलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

 


११ वैशाख २०८३, शुक्रवार १६:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु