punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सरकारले इजरायलमा ज्यान गुमाएका विपिनको परिवारलाई १० लाख दिने

Chaupati
safha napa

सरकारले इजरायलमा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

२ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिए ।


११ वैशाख २०८३, शुक्रवार १६:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु