punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

Chaupati
safha napa

बिहीबार सेयर बजारमा गिरावट आएको छ । प्रिओपन सेसनमा ३.९९ अंकले बढेको बजार कारोबारको अन्तिम समयमा घटेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १९.९७ अंकले घटेर २३५६.२० विन्दुमा झरेको छ । नेप्से परिसूचक ०.८४ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.३२ अंकले घटेर ४५०.२४ विन्दुमा झरेको छ ।


१५ वैशाख २०७९, बिहीवार १५:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु