punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि

Chaupati
safha napa

देशभर थप १० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार २२६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ र एन्टिजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २६१ पुगेको छ । यही अवधिमा थप ८६ हजार १३६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


१३ वैशाख २०७९, मंगलवार १६:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु