punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभरि गठबन्धनका साझा उम्मेदवार बनाउन निर्देशन

Chaupati
safha napa

सत्तारूढ गठबन्धनले पाँच दलीय गठबन्धनको निर्णयअनुसार मनोनयन दर्ता गर्न आफ्ना दलका नेतारकार्यकर्तालाई निर्देशन दिएको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा गठबन्धनले गरेको निर्णय अनुसार गर्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएको हो।

बैठकले गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउन आ(आफ्नो दलको संयन्त्रमार्फत् निर्देशन दिने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनले देशैभरि पाँच दलले साझा उम्मेदवार हुने बताए।


१२ वैशाख २०७९, सोमवार १३:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु