punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नागरिक उन्मुक्ति पार्टीको सङ्कल्प : मल कारखानादेखि ‘एक वडा एक खेल मैदान’ सम्म

Chaupati
safha napa

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले संकल्प सार्वजनिक गर्दै सीपमूलक प्राङ्गाणिक मल उद्योगको स्थापनासँगै साना उद्योगलाई प्राथमिकता दिने भएको छ ।

उद्योग अन्तर्गत महिला, युवा उद्यमीलाई प्राथमिकता उत्पापदित सामानको बजारको व्यवस्थापन पनि गर्ने भएको छ ।

साथै, प्लास्टिक मुक्त गाउँ सहर बनाउने उसले प्रतिवद्धता गरेको छ । एक गाउँपालिकामा कम्तिमा ३ सय जना रोजगारीको सिर्जना गर्ने लक्ष्य लिएको छ ।

शिक्षा, स्वास्थ्य सतप्रतिशत निःशुल्कको साथै “एक वडा एक खेल मैदान’को नारा दिदैं उसले विभिन्न वाचा गरेको छ ।


११ वैशाख २०७९, आइतवार १८:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु