punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आईओसीले पठायो नयाँ मूल्यसूची, पेट्रोलको मूल्य घटेर आयो

Chaupati
safha napa

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको इन्धनको नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ ।

आइओसीले १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य सूची पठाउने गर्छ । आइओसीले अप्रिल १६ मा पठाएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य घटेको छ भने डिजेल र हवाई इन्धनको मूल्य बढेको छ ।

नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ । तर, डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको छ ।


५ वैशाख २०७९, सोमवार १६:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु