punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती प्रयोशालामा बुधबार थप २ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२१ नमूनाको कोरोना परिक्षण गरिएकोमा थप दुई जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै सोही अवधिमा थप २ जना कोरोना संक्रमित अस्पतालमा भर्ना भएका छन् । हाल अस्पतालमा एक जनाको उपचार भइरहेको छ ।

No photo description available.


३० चैत २०७८, बुधवार १२:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु