punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका प्रहरी उपरीक्षक अधिकारीको सरुवा, राठौर आउने

Chaupati
safha napa

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक एसपी विश्व अधिकारीको काज सरुवा गरिएको छ।

प्रहरी प्रधान कार्यालय काठमाडौंले अधिकारीको काज सरुवा निर्णय गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट केन्द्रिय अनुसन्धान ब्युरो महाराजगन्ज काठमाडौंमा काज सरुवामा पठाईने भएको छ ।

अधिकारीको सरुवासँगै प्रहरी प्रधान कार्यलाय काठमाडौं नक्सालबाट सोमेन्द्रसिंह राठौर  कैलालीको एसपीमा आउने भएका हुन् ।

 

 


३० चैत २०७८, बुधवार ११:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु