punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धोबी खेला सेतोपुलमा नवजात शिशुको शव फेला

Chaupati
safha napa

काठमाडौंको धोबी खेला सेतोपुलमा नवजात शिशुको शव फेला परेको छ । बिहीबार आज  बिहान पुलमुनि फोहोरसँगै शव भेटिएको हो ।

फोहोरमा रातो पछ्यौराले बेरिएको अवस्थमा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले  शव कसले फालेको हो भन्ने विषयमा थप  अनुसन्धान भइरहेको जनाएको छ ।


१७ चैत २०७८, बिहीवार १४:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु