३२ असार २०८३, बिहीवार
डोटीमा जीप दुर्घटना भएको छ। जिल्लाको बडीकेदार गाउँपालिका -५ खुन्डिगैरा भन्ने स्थानमा से १ ज ३०१ नम्बरको जीप दुर्घटना भएको प्रहरीले बताएको छ ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
११ चैत २०७८, शुक्रवार १२:१० बजे प्रकाशित
RAMA Bhattarai