punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ८२७ नमुना परीक्षण गर्दा थप १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार ५२ नमुना पिसिआर परीक्षण गर्दा ८ जना र ७७५ जनामा एन्टिजेन परीक्षण २ जना गरी १० जनामा संक्रमण देखिएको हो ।२४ घण्टामा प्रदेशका बिभिन्न अस्पतालबाट तीन जना कोरोनामुक्त भएका छन् ।


२३ फागुन २०७८, सोमवार १७:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु