punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप २ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

सुदूरपश्चिम थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ८७४ जनाको एन्टिजेन र १० जनाको पीसीआर परीक्षण गर्दा आज २ जनामा संक्रमण पुष्टि भएको हो।

निर्देशनालयका अनुसार प्रदेशमा १ हजार ८३ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये ३ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ ।


२२ फागुन २०७८, आइतवार २०:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु